| Saturday 26th May 2018

शेयर सदस्यलाई व्यूटिपार्लर तालिम

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा २ शँकरनगरमा सञ्चालित तिलोत्तमा बहुमुखी सहकारी संस्थाले संस्थाका महिला शेयर सदस्यलाई लक्षित गरेर व्यूटिपार्लर तालिम सञ्चालन गरेको छ । तीन महिने व्यूटिपार्लर तालिमको मंगलबार नेशनल कोअपरेटर एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै उहाँले सहकारीले महिला शेयर सदस्यलाई लक्षित गरेर सञ्चालन गरेको व्यूटिपार्लर तालिमले महिलालाई उद्यमशिल बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा उक्त सहकारीका महिला शेयर सदस्य तथा शेयर सदस्यका परिवारका महिला सदस्य गरि ४० जना सहभागि छन्...

ऋण बोकेर जापान, मृगौला फेल भएर घर

गुल्मी, १९ साउन – आफ्नो भविष्य र परिवारको खुसीका लागी ०७३ साउन ४ गते जापान गएका रुरु गाउँपालिका १ रिडीका ३१ बर्षिय धिरज श्रेष्टले मृगौला फेल भएर घर आउँला भनेर कल्पना गरेका थिएनन । सामन्य परिवारका धिरज १२ लाख गाउँमा क्रृणधन गरेर जापान गएका थिए । तर सात महिनामै फर्किनुपर्ने अवस्था आयो । घरेलु कामदारको रुपमा उनी जापान गएका थिए । शुरुमा निरन्तर खोकी लोपछि श्रेष्टले जापानको आशा कित्ता अस्पतालमा चेकअप गराएका थिए । फागुन दोस्रो साता चेक जाँच गराउँदा...

सन्ध्या जोशी : कलेज टप गरिन् तर ‘नेपाल आइडल’ मा चुकिन्

लगभग छ महिना अघिसम्म सन्ध्या जोशीलाई कमैले चिन्थे । कैलालीको धनगढीतिरका केही संगीतप्रेमी र युट्युबमा केही कभर गीत गाएका आधारमा उनका सीमित दर्शकले चिनेपनि सन्ध्या लगभग गुपचुप जस्तै थिइन् । सामाजिक सञ्जाल फेसबुकमा समेत उनका थोरै साथी थिए । तर, नेपाल आइडलको पहिलो अडिसनपछि भने उनको प्रस्तुतिले एकाएक हाइप पायो । काठमाडौंमा अडिसन दिएका हजारौं प्रतिस्पर्धीले जस्तै उनले पनि आफ्नै रोजीको गीत सुनाइन् – ‘लैजा चरी…’ यही गीतको कभरले सन्ध्यालाई युट्युबका दर्शकमाझ धेरथोर चिनारी दिइसकेको थियो । योगेश्वर अमात्यले...

देशभर रेबिजविरुद्धको भ्याक्सिन अभाव, सरुवारोग नियन्त्रण विभागमै छैन औषधि

काठमाडौं, १८ साउन – विभिन्न जिल्लाका सरकारी अस्पतालहरुमा रेविज विरुद्धको भ्याक्सिन अभाव देखिएको छ । घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरु अस्पताल आउने क्रम बढेको छ । तर जिल्ला अस्पतालहरुमा भने रेविज विरुद्धको सुइ (एन्जीरेविज भ्याक्सीन )को अभाव देखिएको हो । जिल्लामा रेविज विरुद्ध लगाईने खोप गत साउन १ गतेबाटै अभाव भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उपे्रतीले जानकारी दिए । खोप सकिएपछि लिनकोलागि काठमाडौंको सरुवारोग नियन्त्रण विभागमा आइपुगेका उप्रेतीले लोकान्तरसंग भने,‘ कुकुर बाँदर तथा अन्य...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...