| Saturday 26th May 2018

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु दुख्यो भनेर  अस्पतालमा चेक गर्न अाएका बिरामीलार्इ  ग्यास्टीकको औषधि दिएर पठाएकाे दुर्इपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मृत्यु भएकाे हाे । रामु चुँदाली २६ गते बुधवार मुटु दुख्यो भनेर आफै चेक गर्न आएका थिए हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाइ दुर्गा बहादुर...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो पश्चाताप यहि रहेछ भनेर ६९ वर्षिय बृद्ध रोइरहेका थिए । हामिले ती बृद्धलाई किन रोइरहनुभएको छ भनेर प्रश्न गर्दा बाबु मेरो कमाउने छोरो उपचारको लापरवाहिका कारण मृत्युको मुखमा पुग्नुपर्यो भनेर झनै रोइरहे । उनि आफै रोगि र अशक्त थिए । आफ्नै छोराको मृत शरीर देख्दा जिवनको सबैभन्दा दुखद क्षण भएको उनले बताउँदै मेरो छोरा लाई उपचारमा लापरवाहि गर्ने त्यो सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भनेर...

लुम्बिनीमा अत्याधुनिक सभा हल

लुम्विनी, वैशाख । लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभा हलको शिलन्यास गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा सभाहलको शिलन्यास गर्नुभएको हो । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गर्नुभएको हो । यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्री ओली...

पश्चिम नेपाल र बुटवल यातायातका पदाधिकारी पक्राउ

सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ परेको छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रहरीले बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण...

अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आफ्नै अक्सिजन प्लान्ट जडान हुँदैछ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भईरहेको अस्पतालले जनाएको छ । रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानकालागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानकालागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । कम्पनीमा जानकारी गराएपछि कम्पनीका कर्मचारी आएर अस्पतालमा अक्सिजन प्लान्ट जडान...

रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा सम्भावित चारै ठाउँबाट हिमाल  चैत, पोखरा । क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ । धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग सम्वद्ध संघसंस्थाका प्रतिनिधिले सम्भावित ठाउँको अवलोकन गरेको हो । टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदान,...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट विदा लिएका छन् । कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका छन् । नेयमारका अनुसार उनका बुबाले बार्सिलोना छाडोस् भन्ने चाहेका थिएनन् । तर, बाबुको सहमति विना आफूले दोस्रो पटक निर्णय लिएको उनले भिडियो सन्देशमा उल्लेख गरेका छन् । नेयमारले आफ्नो सन्देशमा मेस्सीको पनि प्रसंसा गरेका छन् । उनले भनेको छन्, ‘मलाई विश्वास छ, मेरो जीवनमा मैले उनी जस्तो मानिस...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । स–साना पहिरोले दाउन्नेका सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा ठूलो पहिरो गएको हो ।पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा...

कसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु ?

२० साउन, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...