| Saturday 26th May 2018

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु दुख्यो भनेर  अस्पतालमा चेक गर्न अाएका बिरामीलार्इ  ग्यास्टीकको औषधि दिएर पठाएकाे दुर्इपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मृत्यु भएकाे हाे । रामु चुँदाली २६ गते बुधवार मुटु दुख्यो भनेर आफै चेक गर्न आएका थिए हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाइ दुर्गा बहादुर...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो पश्चाताप यहि रहेछ भनेर ६९ वर्षिय बृद्ध रोइरहेका थिए । हामिले ती बृद्धलाई किन रोइरहनुभएको छ भनेर प्रश्न गर्दा बाबु मेरो कमाउने छोरो उपचारको लापरवाहिका कारण मृत्युको मुखमा पुग्नुपर्यो भनेर झनै रोइरहे । उनि आफै रोगि र अशक्त थिए । आफ्नै छोराको मृत शरीर देख्दा जिवनको सबैभन्दा दुखद क्षण भएको उनले बताउँदै मेरो छोरा लाई उपचारमा लापरवाहि गर्ने त्यो सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भनेर...

अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आफ्नै अक्सिजन प्लान्ट जडान हुँदैछ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भईरहेको अस्पतालले जनाएको छ । रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानकालागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानकालागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । कम्पनीमा जानकारी गराएपछि कम्पनीका कर्मचारी आएर अस्पतालमा अक्सिजन प्लान्ट जडान...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...