| Saturday 26th May 2018

विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव

बुटवल, २९ बैशाख । स्थानीय न्यायिक समिति तथा उसको अंगको रुपमा रहेको स्थानीय मेलमिलाप केन्द्रमा विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव खड्कीएको छ । न्यायिक समिति तथा स्थानीय मेलमिलाप कर्तालाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको बताउँदै सम्मरीमाई गाउँपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्लले कानुनी अधिकृतको आवश्यकता रहेको बताउनु भयो । उहाँले कानुनी ज्ञान बिना विवाद निरोपण गर्दा त्यसको दुष्परिणाम जनताले नै भोग्नु पर्ने भएकाले जनतालाई सहज, सुलभ र निष्पक्ष न्यायकालागि गाउँपालिकामा कानुनी अधिकृत अनिवार्य भएको बताउनु भयो । प्रायः स्थानीय...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु दुख्यो भनेर  अस्पतालमा चेक गर्न अाएका बिरामीलार्इ  ग्यास्टीकको औषधि दिएर पठाएकाे दुर्इपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मृत्यु भएकाे हाे । रामु चुँदाली २६ गते बुधवार मुटु दुख्यो भनेर आफै चेक गर्न आएका थिए हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाइ दुर्गा बहादुर...

लुम्बिनीमा अत्याधुनिक सभा हल

लुम्विनी, वैशाख । लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभा हलको शिलन्यास गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा सभाहलको शिलन्यास गर्नुभएको हो । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गर्नुभएको हो । यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्री ओली...

पश्चिम नेपाल र बुटवल यातायातका पदाधिकारी पक्राउ

सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ परेको छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रहरीले बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण...

संघसंस्था नविकरण नगरेको बिरोधमा आन्दोलन

बुटवल, बैशाख । सरकारले यातायात व्यबसायीका संस्था नविकरण नगरेको बिरोधमा यातायात व्यबसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।महासंघले बुधबार सात वटै प्रदेशमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको संयुक्त आन्दोलन मुल समितिले आज संयुक्त आन्दोलनको तयारी, भोली सात गते प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेशका मुख्य मन्त्री र प्रदेशका विभागीय मन्त्रीलाई ज्ञापन पत्र...

अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आफ्नै अक्सिजन प्लान्ट जडान हुँदैछ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भईरहेको अस्पतालले जनाएको छ । रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानकालागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानकालागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । कम्पनीमा जानकारी गराएपछि कम्पनीका कर्मचारी आएर अस्पतालमा अक्सिजन प्लान्ट जडान...

कपिलवस्तुमा तरकारी जोन कार्यक्रम संचालन

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारी जोन कार्यक्रम संचालन भएको छ । एकीकृत तरकारी खेतीलाई प्रोत्साहन गरी नमुना तरकारी खेतीकालागि जिल्लामा तरकारी जोन कार्यक्रम संचालन गरिएको हो । कपिलवस्तु नगरपालिको पाँच वटा र बुद्धुभूमि नगरपालिकाको एक वडामा तरकारी जोन कार्यक्रम संचालन गर्न लागिएको हो । तरकारी जोन कार्यक्रमकै लागि कृषि विकास कार्यालय अन्तर्गत तरकारी जोन कार्यान्वयन ईकाई समेत स्थापाना गरिएको छ । तत्कालिन ५ गाबिस र हाल नगरपालिकाका पाँच वडाका ५ सय १० हेक्टर क्षेत्रमा तरकारी जोन कार्यक्रम...

गुल्मी काँग्रेसको ५० दिने महाअभियान

नेपाली काँग्रेस गुल्मीको आयोजनामा “गाउँ जाउँ गाउँमै रमाउँ” भन्ने ५० दिने महाअभियान सुरु भएकोे छ । उक्त महाअभियान नयाँ बर्षको अवसरमा २०७५ बैशाख १ गते देखि सुरु भएको हो । महाअभियान कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गर्नुभएको थियो । ५० दिने महाअभियानलाई सफल बनाउनका लागि गुल्मी जिल्लाका ९३ वटा वडामा ९३ जना प्रतिनिधिहरु खटाइएको छ । अभियान अन्तर्गत नव वर्षको अवसरमा विभिन्न ठाउँमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । महाअभियान अन्तर्गत जिल्लाका ९३ वटै वडा...

प्रदेश पाँचमा अधिकारी ट्रेड युनियन

नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको प्रथम अधिवेशनबाट मुकुन्द अधिकारीको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरिएको छ । गत शुक्रबार दाङ्को लमहीमा भएको अधिवेशनबाट अध्यक्ष पदमा ११० मतसहित अधिकारी निर्वाचित हुनु भएको हो । अर्का प्रत्यासी रेश्मीराज गैरेले ७९ मत प्राप्त गर्नुभएको थियो । नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको अधिवेशनमा १२ जिल्लाबाट २१० जना प्रतिनिधि थिए । जसमध्ये १९९ मत खसेको थियो । कार्यसमितिको दुई खुल्ला उपाध्यक्ष पदमा १०५ मत सहित कृष्णप्रसाद वेल्वासे र ९८ मत सहित युवराज बस्नेत,...

पाँच नम्बर प्रदेश खोई कांग्रेसको कार्यालय ?

बुटवल, बैशाख । पाँच नम्बर प्रदेश सभाको बैठक सुरु भएको ढाई महिना र प्रदेश सरकार गठन भएको २ महिना भइसक्यो । सरकारले प्रदेशको केन्द्र बुटवलमा तोकेपछि प्रदेशका अस्थायी संरचना तयार भएर प्रदेश सरकारले काम कारवाही अंगाडी बढाईरहेको छ । तर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै आफ्नो प्रदेश कार्यालय स्थापना गर्न सकेको छैन ।नेपाली कांग्रेसको अहिलेसम्म प्रदेश संरचना र समिति बनेको छैन । त्यसको लागि विधान संसोधन हुनुपर्छ । तर प्रदेशको अस्थायी वा सम्पर्क कार्यालय खोल्न खासै कठीनाई...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...