| Saturday 26th May 2018

विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव

बुटवल, २९ बैशाख । स्थानीय न्यायिक समिति तथा उसको अंगको रुपमा रहेको स्थानीय मेलमिलाप केन्द्रमा विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव खड्कीएको छ । न्यायिक समिति तथा स्थानीय मेलमिलाप कर्तालाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको बताउँदै सम्मरीमाई गाउँपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्लले कानुनी अधिकृतको आवश्यकता रहेको बताउनु भयो । उहाँले कानुनी ज्ञान बिना विवाद निरोपण गर्दा त्यसको दुष्परिणाम जनताले नै भोग्नु पर्ने भएकाले जनतालाई सहज, सुलभ र निष्पक्ष न्यायकालागि गाउँपालिकामा कानुनी अधिकृत अनिवार्य भएको बताउनु भयो । प्रायः स्थानीय...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु दुख्यो भनेर  अस्पतालमा चेक गर्न अाएका बिरामीलार्इ  ग्यास्टीकको औषधि दिएर पठाएकाे दुर्इपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मृत्यु भएकाे हाे । रामु चुँदाली २६ गते बुधवार मुटु दुख्यो भनेर आफै चेक गर्न आएका थिए हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाइ दुर्गा बहादुर...

लुम्बिनीमा अत्याधुनिक सभा हल

लुम्विनी, वैशाख । लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभा हलको शिलन्यास गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा सभाहलको शिलन्यास गर्नुभएको हो । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गर्नुभएको हो । यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्री ओली...

संघसंस्था नविकरण नगरेको बिरोधमा आन्दोलन

बुटवल, बैशाख । सरकारले यातायात व्यबसायीका संस्था नविकरण नगरेको बिरोधमा यातायात व्यबसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।महासंघले बुधबार सात वटै प्रदेशमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको संयुक्त आन्दोलन मुल समितिले आज संयुक्त आन्दोलनको तयारी, भोली सात गते प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेशका मुख्य मन्त्री र प्रदेशका विभागीय मन्त्रीलाई ज्ञापन पत्र...

अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आफ्नै अक्सिजन प्लान्ट जडान हुँदैछ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भईरहेको अस्पतालले जनाएको छ । रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानकालागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानकालागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । कम्पनीमा जानकारी गराएपछि कम्पनीका कर्मचारी आएर अस्पतालमा अक्सिजन प्लान्ट जडान...

प्रदेश पाँचमा अधिकारी ट्रेड युनियन

नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको प्रथम अधिवेशनबाट मुकुन्द अधिकारीको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरिएको छ । गत शुक्रबार दाङ्को लमहीमा भएको अधिवेशनबाट अध्यक्ष पदमा ११० मतसहित अधिकारी निर्वाचित हुनु भएको हो । अर्का प्रत्यासी रेश्मीराज गैरेले ७९ मत प्राप्त गर्नुभएको थियो । नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको अधिवेशनमा १२ जिल्लाबाट २१० जना प्रतिनिधि थिए । जसमध्ये १९९ मत खसेको थियो । कार्यसमितिको दुई खुल्ला उपाध्यक्ष पदमा १०५ मत सहित कृष्णप्रसाद वेल्वासे र ९८ मत सहित युवराज बस्नेत,...

पाँच नम्बर प्रदेश खोई कांग्रेसको कार्यालय ?

बुटवल, बैशाख । पाँच नम्बर प्रदेश सभाको बैठक सुरु भएको ढाई महिना र प्रदेश सरकार गठन भएको २ महिना भइसक्यो । सरकारले प्रदेशको केन्द्र बुटवलमा तोकेपछि प्रदेशका अस्थायी संरचना तयार भएर प्रदेश सरकारले काम कारवाही अंगाडी बढाईरहेको छ । तर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै आफ्नो प्रदेश कार्यालय स्थापना गर्न सकेको छैन ।नेपाली कांग्रेसको अहिलेसम्म प्रदेश संरचना र समिति बनेको छैन । त्यसको लागि विधान संसोधन हुनुपर्छ । तर प्रदेशको अस्थायी वा सम्पर्क कार्यालय खोल्न खासै कठीनाई...

प्रदेश पाँचको स्थिति पत्र सार्वजनिक

प्रदेश पाँचको स्थिति पत्र सार्वजनिक बुटवल,चैत । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले प्रदेशको आर्थिक र सामाजिक अवस्था झल्किने स्थिति पत्र प्रदेश सभाको विहिवारको वैठकमा सार्वजनिक गर्नुभएको छ ।स्थितिपत्र सार्वजनिक गर्दै मूख्यमन्त्री पोखरेलले प्रदेशको हिसावले प्रदेश नं. ५ औसतमा चौथो स्थानमा रहेको भन्दै सवैको साझा प्रतिवद्धता भए प्रदेशलाई सम्मृद्ध प्रदेश वनाउन सकिने वताउनु भयो ।उहाँले प्रदेशको विकास र सम्मृद्धिकालागि प्रदेश सभाका सांसदहरुलाई समेत साथ लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सांसदहरुलाई पनि यो अभियानमा साथ दिन आग्रह गर्नुभयो ।प्रदेशको...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...