| Saturday 26th May 2018

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट विदा लिएका छन् । कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका छन् । नेयमारका अनुसार उनका बुबाले बार्सिलोना छाडोस् भन्ने चाहेका थिएनन् । तर, बाबुको सहमति विना आफूले दोस्रो पटक निर्णय लिएको उनले भिडियो सन्देशमा उल्लेख गरेका छन् । नेयमारले आफ्नो सन्देशमा मेस्सीको पनि प्रसंसा गरेका छन् । उनले भनेको छन्, ‘मलाई विश्वास छ, मेरो जीवनमा मैले उनी जस्तो मानिस...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । स–साना पहिरोले दाउन्नेका सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा ठूलो पहिरो गएको हो ।पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा...

कसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु ?

२० साउन, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही...

ऋण बोकेर जापान, मृगौला फेल भएर घर

गुल्मी, १९ साउन – आफ्नो भविष्य र परिवारको खुसीका लागी ०७३ साउन ४ गते जापान गएका रुरु गाउँपालिका १ रिडीका ३१ बर्षिय धिरज श्रेष्टले मृगौला फेल भएर घर आउँला भनेर कल्पना गरेका थिएनन । सामन्य परिवारका धिरज १२ लाख गाउँमा क्रृणधन गरेर जापान गएका थिए । तर सात महिनामै फर्किनुपर्ने अवस्था आयो । घरेलु कामदारको रुपमा उनी जापान गएका थिए । शुरुमा निरन्तर खोकी लोपछि श्रेष्टले जापानको आशा कित्ता अस्पतालमा चेकअप गराएका थिए । फागुन दोस्रो साता चेक जाँच गराउँदा...

सन्ध्या जोशी : कलेज टप गरिन् तर ‘नेपाल आइडल’ मा चुकिन्

लगभग छ महिना अघिसम्म सन्ध्या जोशीलाई कमैले चिन्थे । कैलालीको धनगढीतिरका केही संगीतप्रेमी र युट्युबमा केही कभर गीत गाएका आधारमा उनका सीमित दर्शकले चिनेपनि सन्ध्या लगभग गुपचुप जस्तै थिइन् । सामाजिक सञ्जाल फेसबुकमा समेत उनका थोरै साथी थिए । तर, नेपाल आइडलको पहिलो अडिसनपछि भने उनको प्रस्तुतिले एकाएक हाइप पायो । काठमाडौंमा अडिसन दिएका हजारौं प्रतिस्पर्धीले जस्तै उनले पनि आफ्नै रोजीको गीत सुनाइन् – ‘लैजा चरी…’ यही गीतको कभरले सन्ध्यालाई युट्युबका दर्शकमाझ धेरथोर चिनारी दिइसकेको थियो । योगेश्वर अमात्यले...

देशभर रेबिजविरुद्धको भ्याक्सिन अभाव, सरुवारोग नियन्त्रण विभागमै छैन औषधि

काठमाडौं, १८ साउन – विभिन्न जिल्लाका सरकारी अस्पतालहरुमा रेविज विरुद्धको भ्याक्सिन अभाव देखिएको छ । घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरु अस्पताल आउने क्रम बढेको छ । तर जिल्ला अस्पतालहरुमा भने रेविज विरुद्धको सुइ (एन्जीरेविज भ्याक्सीन )को अभाव देखिएको हो । जिल्लामा रेविज विरुद्ध लगाईने खोप गत साउन १ गतेबाटै अभाव भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उपे्रतीले जानकारी दिए । खोप सकिएपछि लिनकोलागि काठमाडौंको सरुवारोग नियन्त्रण विभागमा आइपुगेका उप्रेतीले लोकान्तरसंग भने,‘ कुकुर बाँदर तथा अन्य...

चीन-भारत आमनेसामने: आक्रान्त दक्षिण एसिया

चीन र भारतबीच भनावैरी र ठेलम्ठेल शुरु भएको यो दोस्रो महिना हो । कलहको बिउ भएको छ भुटान समेतको सिमाना जोडिएको भूभाग जसलाई भारतले डोक्लाम भन्छ भने चीन त्यसैलाई ‘डोगलाङ्ग’ भनेर चिन्दछ । त्यहाँ उत्तरपट्टिबाट सडक निर्माण गर्दा सिमाना मिचियो भन्ने भारतपक्षको दाबी छ । यो दाबी गलत हो भन्ने चीनको जिकीर देखिन्छ—भनौं समाचार माध्यमहरूबाट आएको जानकारी यही हो । दुबैतर्फ ३-४ शय सैनिक आमुन्ने-सामुन्ने भएका छन् । खिंचातानी तन्किंदै जाँदा चीनको सरकार भन्दैछ: कदाचित् सिमाना मिचिएको लागेको भए...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...